नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा कुमार लुईटेल निर्वाचित

विराटनगर,असोज १२

नेपाल प्रेस युनियन मोरङको आठौ अधिवेशनबाट कुमार लुईंटेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

नयाँ कार्य समितिको उपाध्यक्षमा विनोद सुवेदी, कौशल निरौला, हरि कोइराला र जितेन्द्र ठाकुर, सचिवमा गोपाल पोखरेल, सह–सचिव रञ्जिता पोखरेल, धिरज दाहाल, विवेक मिश्र, तथा कोषाध्यक्षमा केशव न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

 

सदस्यहरुमा जिना कार्की, अशोक गौतम, अनुज न्यौपाने, मणिराम दाहाल, विरेन्द्रकुमार साह, रस्मिता उदासलगायत निर्विरोध निर्वाचित भएका छन् ।

 

कुमार लुईंटेल र भोजराज बस्नेतले ४ वर्षे कार्यकाल रहने अध्यक्ष पद २–२ वर्ष सम्हाल्ने सहमति भएको छ ।

 

गोला प्रथाबाट पहिलो २ वर्षे कार्यभार कुमार लुईंटेलले सम्हाल्ने निर्णय भएको हो ।

यसैगरी अधिवशेशनले २२ सदस्यीय केन्द्रिय परिषद् र २९ सदस्यीय प्रदेश परिषद् पनि चयन गरेको छ ।

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top