NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

नेतन्याहुले इरानको काम तमाम गर्ने, ट्रम्पले पठाए एमके–८४ बम

सोमवार फाल्गुन ५ , २०८१
Reading Time: 1 min read
A A
नेतन्याहु बोलेपछि हमासले घुँडा टेक्यो,सबै बन्धकलाई छाड्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ फागुन , एजेन्सी ।

गाजामा हमाससंग युद्धविराम गरेपनि अझै छिटपुट कारबाही जारी राखेको इजरायलले अब इरानको काम तमाम गर्ने कसम खाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा हिड्न सहमत भएका इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले ट्रम्पको सहयोगमा नै इरानको ‘काम तमाम गर्ने’ वाचा गरेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि बोल्दै उनले यस्तो बताएका हुन् । ‘गएको १६ महिनामा इजरायलले इरानको आतंकको धुरीमा जोडदार धक्का दिएको छ । राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा मलाई कुनै सन्देह छैन, हामी काम तमाम गर्न सक्ने छौँ र गर्ने छौँ,’ नेतन्याहुले भने ।

LS Auto

रुबियोले पनि इरान कहिल्यै पनि आणविक शक्तिसम्पन्न हुन नसक्ने ठोकुवा गरे । ‘हामी हमास, हेजबुल्लाहको कुरा गरौँ वा वेस्ट ब्यांकको हिंसा, सिरियाको अस्थिरता अथवा इराकका मिलिसियाबारे कुरा गरौँ, सबैको पछाडि एउटा साझा मुद्दा हुन्छ– इरान,’ रुबियोले भने, ‘त्यसलाई सम्बोधन गर्नै पर्छ।’

हालै अमेरिकी गुप्तचर निकायहरूले बाइडेन र ट्रम्प दुवै प्रशासनलाई यो वर्ष इजरायलले इरानको आणविक कार्यक्रमका प्रमुख ठेगानाहरूमा निसाना लगाउने सम्भावना रहेको सूचना दिएका छन्। जुन अहिले ट्रम्पले अँगालेको शान्तिको इच्छाविपरीत हो ।

त्यसमाथि, इजरायलले इरानमा सत्ता पल्टाउने कोसिस पनि गरिरहेको अमेरिकी गुप्तचर निकायको भनाइ छ । यसबीच रुबियोको भ्रमणकै क्रममा अमेरिकाले इजरायललाई ठुल्ठूला बम आपूर्ति गरेको छ ।

बाइडेनले लगाएको प्रतिबन्ध ट्रम्प सत्तामा आएसँगै फुकुवा गरेका थिए । अमेरिकाले इजरायललाई झण्डै एक टन तौल भएका एमके–८४ बम पठाएको हो । इजरायली रक्षामन्त्री इजरायल काट्जले वायुसेनाका लागि सो हतियार महत्त्वपूर्ण रहेको बताएका छन् ।

इजरायलले गाजामा सर्वसाधारणविरुद्ध सो बम प्रयोग गर्न सक्ने भन्दै बाइडेन प्रशासनले आपूर्ति रोकेको थियो । रुबियो शनिबार राति तेल अभिभ पुगेका थिए । यसैबिच, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गाजाबाट प्यालेस्टिनीहरूलाई हटाउने ट्रम्पको प्रस्तावलाई समर्थन गरेका छन् ।

ट्रम्पको प्रस्तावलाई गाजाको राम्रो भविष्यको लागि एक मात्र व्यावहारिक योजनाको रूपमा उनले वर्णन गरेका छन् । पहिले नै आलोचनाको सामना गरिरहेको यो योजनालाई नेतान्याहूको समर्थन पछि अरब देशहरूमा विरोध प्रदर्शनको बढ्दो डरको सामना गर्नु परिरहेको छ ।

नेतान्याहूले अमेरिकी विदेशमन्त्री मार्काे रुबियोसँग यस योजनाबारे छलफल गरेका थिए । हमासलाई समाप्त पार्नु पर्ने हमासबारे इजरायलको भनाइलाई समर्थन गर्दै रुबियोल भनेका थिए । इजरायलले गाजामा हमासलाई पराजित गरेपछि प्यालेस्टिनीहरूको पुनःस्थापनाको लागि यो योजना बनेको हो ।

तर यसको आलोचना पनि भइरहेको छ । यो योजना प्यालेस्टिनीहरूलाई जबर्जस्ती बाहिर निकाल्ने कार्य भएको अधिकार समूहहरूले बताइरहेका छन् । गाजाबाट बसाइसराइ स्वैच्छिक हुनुपर्ने नेतन्याहुको भनाइ छ ।

तर यसको बाबजुद पनि धेरै मानिसहरूले यसलाई जबरजस्ती मानिरहेका छन् । गाजाको लागि आफू र ट्रम्पको दृष्टिकोण समान भएको नेतन्याहुको भनाइ थियो । गाजामा १६ महिनाभन्दा लामो समयदेखि युद्ध जारी छ ।

नेतान्याहुले युद्धविराम पछि पुनः सुरु हुने लडाइँको लागि आफू तयार रहेको पनि बताएका छन् । हमास रहँदासम्म शान्ति असम्भव भएको यसलाई समाप्त पार्नै पर्ने रुबियोको भनाइ छ । ट्रम्पको उद्देश्य अरब देशहरूलाई उनीहरूको युद्धपछिको योजना लागू गर्न दबाब दिनु भएको र यसले इजरायललाई स्वीकार्य समाधान प्रदान गर्ने। पनि उनले बताए ।

गाजामा युद्धविरामको लागि दोस्रो चरणको वार्ता चाँडै सुरु हुने चर्चा पनि छ ।, यस चरणमा हमासले प्यालेस्टिनी कैदीहरूको रिहाइ, स्थायी युद्धविराम र इजरायली सेना फिर्ताको बारेमा छलफल गर्नेछ ।

Tags: #अरब देशहरू संकटमा#ट्रम्पको योजनामा हिँडे नेतान्याहु#नेतन्याहुले इरानको काम तमाम गर्ने

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.