×

NEPAL TIMES UPDATES

Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026

विराटनगरलाई स्थायी राजधानी कायम गराउन सरोकारवाला जागे

१४ आश्विन २०७५

विराटनगर,असोज १४
विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी कायम गर्न दबाबदिन दवावमूलक अन्र्तक्रिया गरिएको छ ।

उद्योग संगठन मोरङको अगुवाईमा आइतबार आयोजित अन्तरक्रियात्मक सुझाव संकलन कार्यक्रमका सहभागि सरोकारवालाले सबै हिसाबले प्रदेश एकको स्थायी राजधानीकालागि विराटनगरनै उपयुक्त भएको निश्कर्ष निकालेका छन् ।

कार्यक्रमका सहभागिले ऐतिहासिक,राजनैतिक र भौतिक संरचना लगायत सबै आधारमा स्थायी राजधानीकालागि विराटनगरको विकल्प नभएको बताएका थिए ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले तुलनात्मकरुपमा अन्य शहरभन्दा विराटनगर सबै आधारमा स्थायी राजधानीकालागि उपयुक्त रहँदा रहदै अन्यत्र सार्ने चलखेल हुनु दुर्भाग्यपुर्ण रहेको बताए । उनले भने हरेक कुरामा विराटनगर राजधानीका लागि उपयुक्त छ, राजधानी अन्यत्र लाने प्रयास अन्यापूर्ण हुनेछ । विराटनगरलाई नै स्थायी राजधानी कायमगर्न दबाबमुलक कार्यक्रम र आवश्यक परे शान्तिपुर्ण आन्दोलन घोषणा गरिने पनि उनले चेतावनी समेत दिए ।

प्रदेश सभाका सांसद केदार कार्कीले विराटनगरलाई नै स्थायी राजधानी कायमगर्न आफुहरु लागिपरेको बताए । उनले अन्यत्र राजधानी लग्दा अरबौंको भौतिक संरचना निर्माण गर्नुपर्ने भएका कारण विराटनगरमा भएका भौतिक संरचनाको सदुपयोगगर्दै राजधानी कायम गर्नुपर्ने विचार ब्यक्त गरे ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दीरा कार्कीले विगतका अनुभवबाट पाठ सिकेर समेत विराटनगरलाई नै राजधानी कायम गर्नुपर्ने बताइन् । एलिट क्लबका अध्यक्ष भेषराज धमलाले अरबौं लगानी गरेर राजधानी अन्यत्र लानु तर्कसंगत नहुने बताए ।

प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरीले सम्पूर्ण मन्त्रालय र महत्वपूर्ण कार्यालयहरु एकैठाँउमा राख्नुपर्ने विचार ब्यक्त गरे ।

अन्तरक्रियामा चिकित्सक,सामाजिक अभियन्ता,संयुक्त टोल नगर समन्वय समिति,साहित्यकार लगायतले विराटनगरलाई स्थायी राजधानी कायम गराउन संघर्ष समिति गठन गरेर दबाबमुलक कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिएका छन् ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top