NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

मौसमी फ्लुबाट कसरी बच्ने ? यस्ता छन् उपाय ?

बुधबार फाल्गुन २१ , २०८१
Reading Time: 1 min read
A A
सामाजिक संजालको प्रयोगमा डाक्टरका लागि ८ बुँदे आचारसंहिता जारी

Portrait an unknown male doctor holding a stethoscope behind

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ फागुन , काठमाण्डौ ।

जाडो मौसम सकिएर गर्मी सुरु भएसँगै मौसम परिवर्तनजन्य रोगको सङ्क्रमण बढेको छ । यति बेला रुघाखोकी, ज्वरो, घाँटी दुख्ने तथा एलर्जी जस्ता समस्याले धेरैलाई सताइरहेको छ।

चिकित्सकहरूका अनुसार, मौसम परिवर्तनको समयमा शरीरले नयाँ तापक्रमसँग अनुकूल हुन समय लिने भएकाले रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ, जसका कारण सङ्क्रमणको जोखिम बढ्छ।

विशेष गरी बालबालिका, वृद्ध वृद्धा, दीर्घ रोगी तथा कमजोर प्रतिरोधी क्षमता भएका व्यक्तिहरूलाई यस समयमा बढी जोखिम रहन्छ । मौसम परिवर्तनजन्य रोगबाट बच्नका लागि निम्न सावधानी अपनाउनु सबै भन्दा उत्तम उपाय हो ।

चिकित्सकहरुका अनुशार यस्तो बेलामा सफाइमा विशेष ध्यान दिनु पर्छ । नियमित रूपमा साबुन पानीले हात धुने, सेनीटाइजरको प्रयोग गदा रोग सर्ने सम्भावना कम गर्न मद्दत गर्छ। साथै पर्याप्त पानी पिउनु पर्छ ।

शरीरलाई हाइड्रेट राख्नका लागि दिनभर कम्तीमा ८–१० गिलास पानी पिउन आवश्यक छ। भिडभाड भएको स्थानमा जानुपर्दा मास्क लगाउनु रोगबाट बच्ने अर्को प्रभावकारी उपाय हो। प्रतिरोधी क्षमता बढाउन हल्का व्यायाम, योग तथा ध्यान गर्नुपर्छ।

घाममा केही समय बस्दा भिटामिन–डी प्राप्त हुन्छ, जसले प्रतिरोधी क्षमता बढाउँछ। यसै गरी स्वस्थ आहार अपनाउनु पर्छ । मौसम परिवर्तनको समयमा स्वास्थ्यलाई बलियो राख्न खानपानमा विशेष ध्यान दिनुपर्छ।

भिटामिन–सी युक्त खानाः सुन्तला, कागती, अमला, गेडागुडी, टमाटर आदि खानु लाभदायक हुन्छ। प्रोटिनयुक्त खानाहरू अण्डा, मासु, माछा, दूधजन्य पदार्थ, गेडागुडी तथा दालजस्ता खाद्य पदार्थले प्रतिरोधी क्षमता बलियो बनाउँछ।

न्यानो सुप र झोलिलो परिकार कुखुराको सुप, अदुवा–लसुन मिश्रित झोलिलो परिकारले शरीरलाई ऊर्जा प्रदान गर्छ। अदुवा, बेसार र मह मिसाइएको तातो पानीः घाँटी दुखाइ तथा रुघाखोकीबाट बच्न घरेलु उपायका रूपमा यी पदार्थ उपयोगी हुन्छन्।

चिकित्सकको सल्लाह लिन चाही कहिले पनि ढिलो गर्नु हुदैन । यदि लक्षण गम्भीर देखिएमा वा लम्बिएमा चिकित्सकको सल्लाह लिनु आवश्यक छ। चिकित्सकको सल्लाह विना कुनै पनि औषधि सेवन गर्न हुदैन।

मौसम परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउने हो भने सङ्क्रमणको जोखिम कम गर्न सकिन्छ। सामान्यतयाः नेपालमा जनवरी–मार्च महिना र जुलाई–सेप्टेम्बर महिनामा फ्लु बढी देखिने गर्छ । तर यस पटक भने निकै लम्बिएको छ ।

मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक सातामा आफैँ हराएर जाने तर केहीलाई भने जटिल समस्या निम्त्याउन सक्छ । मौसम परिवर्तन भएसँगै फ्लुका बिरामी देखिन थालेका छन् । धेरैमा कडा लक्षण देखिएको छ ।

विशेष गरी लामो समयसम्म खोकी लाग्ने समस्या देखिएको छ । यसमा अचानक ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, टाउको दुख्नु, मांसपेशी दुख्नु, अस्वास्थ्य महसुस हुनु, घाँटी दुख्नु, नाक बग्नु आदि लक्षण देखा पर्न सक्छन् ।

फ्लुमा खोकी गम्भीर हुनसक्छ र दुई हप्ता वा सोभन्दा बढी रहन सक्ने चिकित्सकहरूले बताएका छन् । सामान्यतयाः हप्ता वा १० दिनसम्म निको हुने फ्लु हाल थप केही हप्तासम्म लम्बिएको देखिन्छ ।

हप्तौँसम्म लम्बिने खोकीलाई ‘पोस्ट भाइरल कफ’ भनिन्छ ।’ हाल हङकङ फ्लु पनि देखिएको छ । जोखिम वर्गमा पर्ने बालबालिका, ज्येष्ठ नागरिक, दीर्घ रोगी बढी जोखिममा हुन्छन्। चिकित्सकको परामर्शमा रहने र गम्भीर अवस्था देखिएमा निमोनिया हुनसक्ने भएकाले थप सतर्कता अपनाउन आवश्यक छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारीमा भने ‘ए’ र ‘बी’ भाइरस बढी फैलिने गरेका छन् ।

डब्लूएचओका अनुसार विश्वभर हरेक वर्ष मौसमी रुघाखोकीका कारण ३० लाखदेखि ५० लाख ‘केस’ पहिचान हुने गरेका छन् । तीमध्ये दुई लाख ९० हजारदेखि छ लाख ५० हजार जनासम्मको श्वासप्रश्वासमा जटिलता आएर मृत्यु हुने तथ्याङ्कले देखाउँछन् । स्वस्थ रहौँ, सतर्क बनौँ!

Tags: #गर्मी सुरु#मौसम परिवर्तन#मौसमी फ्लुबाट कसरी बच्ने ?#सङ्क्रमणको खतरा

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.