×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

नोबेल टिचिङमा स्पोट्र्स फिएस्टा २०२५ सम्पन्न

२३ चैत्र २०८१

२४ चैत, विराटनगर । नोबेल टिचिङ हस्पिटल, विराटनगरमा अध्ययनरत एमबिबिएस १६औं ब्याचको आयोजनामा ‘नोबेल स्पोट्र्स फिएस्टा २०२५’ भव्य रूपमा सम्पन्न भएको छ।

चैत्र १५ देखि २२ गतेसम्म सञ्चालन भएको सप्ताहव्यापी महोत्सवमा विभिन्न रोचक तथा प्रतिस्पर्धात्मक खेल विधाहरूको समावेश गरिएको थियो ।

Advertisement

फुटबल, क्रिकेट, भलिबल, कबड्डी, टग अफ वार, टेबल टेनिस, क्यारामबोर्ड र चेसजस्ता खेलहरूले महोत्सवलाई पूर्ण ऊर्जा, उत्साह र खेल भावना प्रदान गरे ।

विद्यार्थी, शिक्षक, चिकित्सक र अस्पतालका कर्मचारीहरूको सक्रिय सहभागिताले नोबेल परिवारबीचको सहकार्य र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाएको आयोजक विद्यार्थीहरूको भनाइ छ।

समापन समारोहमा प्रमुख अतिथि डा. रीतु बरालले विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूलाई पुरस्कार वितरण गरिन्।

उनले खेलकुदमार्फत अनुशासन, एकता र आत्मविश्वासको विकास हुने बताउँदै यस्ता कार्यक्रमले भविष्यका चिकित्सकहरूमा ‘टीम स्पिरिट’ बलियो बनाउने उल्लेख गरिन्।

कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुतिहरू पनि गरेका थिए। नृत्य, गायन तथा हाँस्यव्यङ्ग्यसहितको विविध मनोरञ्जनले समारोहलाई झनै रंगीन बनायो।

दर्शकदीर्घामा रहेका अभिभावक, प्राध्यापक तथा अस्पताल प्रशासनका प्रतिनिधिहरूले उत्साहपूर्वक सहभागी विद्यार्थीहरूको प्रशंसा गरेका थिए ।

नोबेल टिचिङ हस्पिटल प्रशासनका अनुसार हरेक वर्ष यसरी नै खेलकुद महोत्सवको आयोजना गरिँदै आएको छ।

खेलकुद र सह–पाठ्यक्रम क्रियाकलापलाई शिक्षासँगै समाहित गर्दै आएको नोबेल टिचिङ हस्पिटलको यो पहलले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

Advertisement

 

भर्खरको समाचार

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

सम्बन्धित खबरहरु

Scroll to Top