मापसे गरे परीक्षा दिनुपर्ने , ८० प्रतिशत उत्तर नमिलाए लाईसेन्स फिर्ता नहुने

विराटनगर : मादक पदार्थ सेवन गरी सवारी कुदाउनेलाई कारबाही गर्न मोरङ प्रहरीले नयाँ नियम ल्याएको छ ।

मापसे गरी सवारी कुदाउने चालकलाई कारबाही गर्न मोरङ प्रहरीले असोज २३ गतेदेखि लागु हुनेगरी परीक्षा दिनुपर्ने नियम ल्याएको हो । ,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

प्रहरीको नियम अनुसार मापसे सेवन गरी सवारी साधन अनुमती पत्र ‘ लाईसेन्स ’ फिर्ता लिनलाई जरिवाना तिर्नुअघि परीक्षा दिनुपर्ने छ । परीक्षामा ८० प्रतिशत उत्तर नमिलाएसम्म जफत गरिएको लाईसेन्स फिर्ता हुने छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीका भन्छन् “ परीक्षा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर वा अनलाईनबाट स्वयमले दिन सक्नेछन्”

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top