×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

एसियन कप छनोटमा आज नेपालले ताजिकिस्तानविरुद्ध खेल्दै

१८ भाद्र २०८२
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

१८ भदौ , काठमाण्डौ ।

एएफसी यू–२३ एसियन कप छनोटमा आज नेपालले घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । ताजिकिस्तानको सेन्ट्रल रिपब्लिकन रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको समूह ‘के’मा रहेको नेपालको यो पहिलो खेल हो । नेपालको समूहमा ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्स छन् । नवीन न्यौपानेको प्रशिक्षणमा रहेको नेपाली टिम आयुश घलानको कप्तानीमा मैदान उत्रिनेछ ।

आयुश सिनियर राष्ट्रिय टिमका नियमित सदस्यसमेत हुन् । प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने यू–२३ एसियन कपको सातौँ संस्करणमा स्थान बनाउनेछ ।

यस्तै, कुल ११ समूहबाट चार उत्कृष्ट उपविजेता टोलीले साउदी अरेबियाको टिकट काट्नेछन् । नेपालले भदौ २१ गते सिरिया र भदौ २४ गते फिलिपिन्ससँग खेल्नेछ । छनोट प्रतियोगितामा ४४ वटा टोलीलाई ११ समूहमा विभाजन छ ।

हरेक समूहमा चार टोलीले एक अर्कासँग खेल्नेछन् । आज राति ताजकिस्तानको सेन्ट्रल रिपब्लिकन स्टेडियममा नेपाली टोली खेल्ने मात्र होइन, नयाँ इतिहास लेख्ने लक्ष्यमा हुनेछन् । ‘हामी यहाँ हार्न आएका होइनौं, जित्न आएका हौं,’ मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रि–म्याच कन्फ्रेन्समा दृढ स्वरमा भने ।

उनको यो वाक्य खेलाडीहरूका लागि मात्र होइन, टाढा नेपालमै बसिरहेका समर्थकहरूका लागि पनि आत्मविश्वास दिने सन्देश हो । कप्तान आयुष घलानले नेतृत्व गर्ने टोली अनुभव र युवा दुवैको मिश्रण हो।

राष्ट्रिय टोलीमा पहिले नै खेलिसकेका केही अनुहारहरूसँगै नयाँ पुस्ताका युवा खेलाडी पनि यही टोलीमा छन्, जसका लागि यो प्रतियोगिता आफ्नो पहिचान बनाउन सुनौलो अवसर हो । यो टोलीले अहिले सामना गर्ने सबैभन्दा ठूलो चुनौती प्रतिद्वन्द्वी होइन ।

आफ्नै मनमा घुम्ने प्रश्नमा हो । के हामी सक्छौं? प्रशिक्षक न्यौपाने भन्छन्,‘हामी ३ अंकका लागि आएका हौं। हो, हामी सक्छौं।’ दुई दशक अघिसम्म नेपालका फुटबल समर्थकले ‘एसियन कप’ भन्ने शब्दलाई टाढाको सपना ठान्थे । तर, अहिले नेपाली युवा टोली त्यही महादेशीय यात्राको ढोका ढकढक्याउँदै छ ।

भर्खरको समाचार

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

सम्बन्धित खबरहरु

Scroll to Top