×

NEPAL TIMES UPDATES

Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

१५ आश्विन २०८२

१५ असोज , काठमाण्डौ ।

नासाका वैज्ञानिकहरुलेएउटा निकै आश्चार्यजनक र रहस्यमयी इंटरस्टेलर अब्जेक्ट थ्रीआई÷एटलास पत्ता लगाएका छन्, जुन आकारमा लगभग भारतीय सहर मुंबई जत्तिकै ठूलो छ ।

Advertisement
Advertisement

यो अंतरिक्षीय पाहुना पहिलो पटक १ जुलाईमा नासाको नजरमा आएको थियो र त्यतिबेला देखिनै बैज्ञानिकहरुले यसलाई ध्यानपूर्वक हेरिरहेका छन् ।

यो धूमकेतु जस्तै एउटा अब्जेक्ट हो, जुन सौर्यमण्डल बाहिर आएको हो ।यसअघियस्ता खालका जम्मा २ अब्जेक्ट मात्रै फेला परेका थिए,एउटा२०१७मा ‘औमुआमुआ र २०१९ माटुआई÷बोरिसोभ ।

अर्थात थ्रीआई÷एटलास तेस्रो बस्तु हो जुन सौर्यमंडल बाहिर आएको छ ।हार्वडका चर्चित एस्ट्रोफिजिसिस्ट अभी लोएब र उनको टीमले हालै यसको अध्ययन गरेका छन् ।

अध्ययनमा उनीहरुलेयो अब्जेक्ट पहिलाको कल्पनाभन्दा कयौं गुणा धेरै ठूलो पाएका छन् ।केहीले यसलाई एलियन टेक्नोलोजी पनि मानिरहेका छन् ।

वैज्ञानिकहरुको गणनाका अनुसार, यसको वजन ३३ अर्ब टनभन्दा धेरै र यसको ठोस कोर (न्यूक्लियस) ३.१ मीलभन्दा धेरै चौडा छ ।

वैज्ञानिकहरुका अनुसार, यति ठूलो अब्जेक्ट हाम्रो सौर्यमंडलमा प्रवेश हुनु निकै दुर्लभ रहेको छ ।सामान्यतः अहिलेसम्म हजारौं इंटरस्टेलर अब्जेक्ट भेटिनु पर्ने थियो तर अहिलेसम्म तीन वटामात्रै जानकारीमा आएका छन् ।

यसै कारण यसलाई ‘आकाशगंगाको भुसको डंगुरमा सानो सुई खोज्नुजस्तै’ रहेको भनिएको छ ।यसबीच खुसी हुनुपर्ने कुरा के छ भने, योथ्रीआई÷एटलासपृथ्वीसंग भने ठोक्किने छैन ।

यद्यपि, यसको बाटो मंगलग्रह, शुक्र र बृहस्पतिको निकै नजिकै भएर जाने छ ।योे हालै मंगल ग्रहको कक्षबाट २७ लाख किमीको मात्रै दूरीबाट गएको छ ।

यसको असामान्य गति र बाटो सामान्य गुरुत्वाकर्षणसंग मेल खादैन ।यसको घूम्ने एंगल अन्य ग्रहहरुको भन्दा ठीक उल्टो छ ।जुन प्रकारले यो अन्य ग्रहहरुको नजिक भएर हिडिरहेको छ,त्यसलाई हेर्दा लाग्छ कि यो कुनै ‘जासूसी मिशन’ हो, त्यो पनि एलियनको ।

यसमा अध्ययनकर्ता लोएब भन्छन्,यदि यो साच्चिकै एलियन टेक्नोलोजी हो भने यसले हाम्रो सौर्यमंडल र ग्रहहरुका बारेमा डेटा संकलन गरिरहेको हुनसक्छ ।

यसको उद्देश्य शान्तिपूर्ण वा खतरनाक पनि हुन सक्नेमा उनले जोड दिएका छन् ।अहिले वैज्ञानिकहरुलेयो अब्जेक्टको बाटो,ग्यास र धूलो उत्सर्जन तथा गुरुत्वाकर्षण प्रभावहरुकोमिहिन ढंगले अध्ययन गरिरहेका छन् ।

आगामी केही महिनाहरुमा योथप स्पष्ट हुने छ कि थ्रीआई÷एटलास खाली एउटा रहस्यमयी धूमकेतु हो वा वास्तवमै यसमा कुनै एलियन प्रविधि लुकेको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top