×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

सातौं म्युजिक खबर म्युजिक अवार्ड : राजधानी बाहिर पहिलो पटक विराटनगरमा सम्पन्न, शिब र प्राश्ना सर्वोत्कृष्ट गायक–गायिका

२० आश्विन २०७५

विराटनगर,असोज २०
म्यूजिक खबरको आयोजना गर्ने म्यूजिक खबर म्यूजिक अवार्डको सातौँ संस्करण शुक्रबार विराटनगरमा भब्यताका साथ सम्पन्न भएको छ ।विगत ६ वर्षदेखि राजधानीमा सम्पन्न हुँदै आइरहेको म्यूजिक खबर म्यूजिक अवार्ड यसपटक विराटनगरमा गरिएको हो ।

अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड शिव परियारलाई प्रदान गरियो । उनले ‘बर्षौं भो छोडेको’ गीतबाट अवार्ड हात पारेका हुन् ।

Advertisement

त्यस्तै, सर्वोत्कृष्ट गायिका सुगम संगीत बन्न सफल भईन् गागिका प्राश्ना शाक्य । उनले ‘कैदी बनाउ’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल भएकी हुन् ।

त्यस्तै,दीर्घ साधना सम्मान रानुदेवी अधिकारीलाई प्रदान गरिएको छ । प्रजातान्त्रिक रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीलाई यस वर्षको दीर्घ साधना सम्मान प्रदान गरिएको हो । दशकको स्रष्टा सम्मानबाट तुलसी पराजुली ,माण्डवी त्रिपाठीलाई सम्मान गरिएको छ ।

मल्लिका कार्कीलाई युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रेम सापकोटा सोनुलाई प्रदान गरिएको छ । म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार गीता अधिकारीलाई प्रदान गरिएको छ ।

म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान याङ्शु श्रेष्ठलाई प्रदान गरिएको छ । म्यूजिक खबर विशेष संगीत सम्मान–२०७५ बाट गायक सिताराम पोखरेल, गीतकार शुभ मुकारुङ र गायक डीबी गुरुङलाई सम्मानित गरिएको छ ।

गीतसंगीतका विभिन्न ३३ विधामा म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न भएको छ । मुलुकभित्र आन्तरिक रुपमा सांस्कृतिक पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले विराटनगरमा पहिलोपटक म्यूजिक अवार्ड सम्पन्न भएको हो ।

राजधानी केन्द्रित रहेको सो अवार्ड प्रादेशिक रुपमा राष्ट्रियस्तरको महोत्सवका रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ अब नियमित रुपमा अन्य प्रदेशहरुमा पनि आयोजना गरिने आयोजक पक्षले जनाएको छ ।

अवार्डलाई हामी युवाले सहआयोजकको भूमिका निर्वाह गरी अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।

यसपटकका अवार्ड विजेताहरु :

सर्वोत्कृष्ट राष्ट्रियभावको गीत
चुडामणि देवकोटा– मेरो देश सुन्दर छ

सर्वोत्कृष्ट पप गायिका
मन्जु पौडेल– दामी छेन्त

सर्वोत्कृष्ट पप गायक
शंकर थापा स्माइल – माया लगाई

सर्वोत्कृष्ट पप संगीतकार
रमेशराज भट्टराई – बेहुला

सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा महिला
चन्दा खड्का – मायाकै पिरले

सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा पुरुष
ध्रुव बिसी – भेट हुँदा

सर्वोत्कृष्ट भिडियो मोडल महिला लोकदोहोरी
रिना थापा मगर – गाउँमा हल्ला चल्यो

सर्वोत्कृष्ट भिडियो मोडल लोकदोहोरी पुरुष
सुमन खतिवडा – खरानी

सर्वोत्कृष्ट भिडियो निर्देशक लोकदोहोरी
प्रकाश भट्ट – तामे करुवा

सर्वोत्कृष्ट लोकगीत पुरुष
दुर्गा गुरुङ – झिल्के भेना

सर्वोत्कृष्ट लोकगीत महिला
शर्मिला गुरुङ – मेरो माया छ भने राधा

सर्वोत्कृष्ट लोकदोहोरी शब्द
शिव हमाल – लठ्ठै पा¥यो मायाले

सर्वोत्कृष्ट लोकदोहोरी भाका
कस्तुप पन्त – पिरती मिसाउनी

सर्वोत्कृष्ट गायक लोकदोहोरी
दिपसागर थापा – धादिङ नौबिसे

सर्वोत्कृष्ट गायिका लोकदोहोरी
सुनिता दुलाल – मायालुको साथै रमाइलो

सर्वोत्कृष्ट लोकदोहोरी कल्चरल गीत
गणेश गुरुङ – सुनको औँठी

सर्वोत्कृष्ट चलचित्र गीतकार
हरि उप्रेती – दुई चुल्ठी, मुर्चङ्गा

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
अन्जु पन्त – घिनघिन मादल, पन्चेबाजा

सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
राजेशपायल राई – दुई चुल्ठी, मुर्चङ्गा

सर्वोत्कृष्ट चलचित्र संगीतकार
विकास चौधरी – घिनघिन मादल, पन्चेबाजा

सर्वोत्कृष्ट गजल
विपिन मर्म – मायाले रेटिएँ

सर्वोत्कृष्ट नवप्रतिभा पुरुष सुगम संगीत
कृष्ण भट्टराई – तिमीलाई नदेख्दा

सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत
मेनुका पौडेल – कुर्दा कुर्दै

सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत
वीरेन्द्र भाट ‘विपिन’ – माया लाउने

सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत
नवराज उप्रेती – तिमी खुशी

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
अनामिका चौलागाईं – उनको मेरो

सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
श्रीदेव भट्टराई – कोइलीको जस्तो

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
सञ्जय बराल – बर्सिनु बस्र्यो

सर्वोत्कृष्ट ध्वनि सम्पादक सुगम संगीत
कुमार राना – तिमीदेखि

सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
निरज श्रेष्ठ – निष्ठुरीले खुशी

युगल गायन सुगम संगीत
राज सागर र अन्जु श्रेष्ठ – ढाका टोपी

सर्वोत्कृष्ट गीतकार सुगम संगीत
अमर वान्तु राई – फूलजस्तै

सर्वोत्कृष्ट गायिका सुगम संगीत
प्राश्ना शाक्य – कैदी बनाउ

सर्वोत्कृष्ट गायक सुगम संगीत
शिव परियार – बर्षाैं भो छोडेको

सर्वोत्कृष्ट संगीतकार आधुनिक
पोषण श्रेष्ठ – पूर्णिमाको जून

सर्वोत्कृष्ट एल्बम
कर्म – एसपी सापकोटा

पब्लिक च्वाइस अवार्ड
अर्जुन सुनाम – ठूलो सानो

जुरी अवार्ड संगीतकार
सुनिल मास्के – कैदी बनाउ

जुरी अवार्ड गीतकार
मणिराज शर्मा – बर्सिनु बस्र्यो

इन्करेजमेन्ट अवार्ड
अमृता श्रीपाल – गैरी गाउँको मेला

इन्करेजमेन्ट अवार्ड
डेबिट शंकर – घिनघिन मादल, पन्चेबाजा

पपुलर मोडल अफ दि इयर
दिपाशा बिसी – चर्चित

क्रिटिक्स अवार्ड गीतकार
किरण केसी क्रोधी – कुनै दिन

बेस्ट सिङ्गर अफ दि इयर
सुमित खड्का – तिम्रो प्रेमको माला

Advertisement

(तस्वीर : म्युजिक खबर डट कम)

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top