NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ? सोमवार असार २३ , २०८२
नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए सोमवार असार २३ , २०८२
रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?   सोमवार असार २३ , २०८२
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी  सोमवार असार २३ , २०८२
पाकिस्तानले लाहौरबाटै दिल्लीको एक्सरे गर्ने,चीनसँग एयरक्राफ्ट किन्दै आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

सर्वसाधारण समेतको शेयर लगानीमा १०४ मेगावाटको तल्लो सेती आयोजना बन्दै, २० महिनाभित्र डीपीआर

शुक्रबार अशोज २६ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
बूढीगण्डकीको ठेक्का प्रक्रिया शुरु गरिँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं,असोज २७
१४० मेगावाटको तनहुँ सेती जलाशययुक्त आयोजना बनाउन सुरु गरेको तनहुँ हाइड्रोपावर लिमिटेडले १०४ मेगावाटको तल्लो सेती पनि बनाउने भएको छ । तल्लो सेती आयोजना निर्माणका तनहुँ हाइड्रोले विस्तृत इन्जिनियरिङ (डीपीआर) को काम सुरु गर्न लागेको छ ।

उसले आयोजनाको डीपीआर र बोलपत्र कागजात (टेण्डर डकुमेन्ट) तयार पार्नका लागि आधा दर्जन परामर्शदाताको पुर्व छनौट गरेको छ । तनहुँले डीपीआर तयारीका लागि बोलपत्र आव्हान समेत गरेको छ । छनौट भएका आधा दर्जन कम्पनीले ४५ दिनभित्र बोलपत्र पेश गर्नुपर्ने छ ।

एफ कन्सल्ट स्वीटरजरल्याण्ड लिमिटेड र इटको नेपाल प्राइभेट लिमिटेड, छ्यानजियाङ सर्भे प्लानिङ डिजाइन एन्ड रिसर्च कम्पनी लिमिटेड चीन, डोलसार इंक र सानिमा एन्ड इन्जिनियरिङ, ल्याहमेयर इन्टरनेसनलसँग टोटल म्यानेजमेन्ट सर्भिस नेपाल, एमडब्ल्यु इन्टरनेशनल इंकसँग जेड कन्सल्ट नेपाल रहेका छन् ।

Advertisement

यस्तै, मल्टिकन्सल्ट नोरज नर्वे, पकिस्तान इन्जिनियरिङ सर्भिससँग फुलब्राइट कन्सल्टेन्सी र टोटल म्यानेजमेन्ट सर्भिस र वापकोस इण्डिया लिमिटेड र निप्पेन कोइ कम्पनी लिमिटेडसँग जीओइसी कन्सल्ट र टोटल म्यानेजमेन्ट सर्भिस रहेका छन् ।

डीपीआरका लागि एसियाली विकास बैंक (एडीबी) को ३३ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । काम सुरु गरेको २० महिनामा आयोजनाको डीपीआर तयार पारिने तनहुँ हाइड्रोका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए ।

उनका अनुसार आयोजना सन् २०२३ देखि निर्माण सुरु हुनेछ । आयोजनामा एडीबी र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को लगानी हुने छ । यद्यपी सम्झौता भएको छैन । कम्पनीले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ सेतीमा एडीबी र जाइकाको लगानी छ ।

आयोजना बनाउन २२ करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विस्तृत लागत डीपीआर तयारपछि मात्र आउने छ । आयोजना आर्थिक रुपमा आकर्षक भएकाले सर्वसाधारणको लगानी पनि हुने उनले जानकारी दिए ।

१४० मेगावाटको सट्टा तल्लो आयोजनामा प्रभावित र सर्वसाधारणलाई सेयर लगानी गर्न दिने उनले बताए । तल्लोसेतीमा मादी नदीको पनि पानी मिसिने छ । आयोजनाको बाँध सानो बनाए हुने अध्ययनले देखाएको छ ।

तल्लो सेतीको अध्ययन अनुमतिपत्र पाएको छ । कम्पनीले १ सय ५ मेगावाटका लागि आवेदन दिए पनि १ सय ४ मेगावाट अध्ययन गर्न अनुमति पाएको हो ।

कात्तिक १३ गतेको ऊर्जा मन्त्रालय सचिवस्तरीय निर्णयले कम्पनीलाई अनुमतिपत्र दिएको हो माथिल्लो सेतीको लागत महँगो भएकाले श्रृंखला (क्यासकेड) का रूपमा तल्लो सेती निर्माण गर्दा लागत कम हुने कम्पनीको तर्क छ । आयोजनाको प्रतिफल करिब २० प्रतिशत हुनेछ ।(विकास न्युज)

लोकप्रीय

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
ताजा समाचार

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा ठूलो पानी 

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

नयाँ दल घोषणाले ट्रम्प आगो, भनेः मस्क ‘लिक’बाहिर गए

सोमवार असार २३ , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.