एसिया छनोट ‘बी’को उपाधि नेपाललाई

विराटनगर , असोज २६
नेपालले टी २० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि जितेको छ । शुक्रबार सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

लगातारको वर्षाका कारण खेल हुन नसकेपछि रन रेटका आधारमा नेपाल विजेता बनेको हो । भारी वर्षाका कारण ट्रफी प्रिजेन्टेसनसमेत हुन सकेन । लगातार पाँच खेल जितेको दुबै टिमको समान अंक भए पनि नेपाल नेट रन रेटमा अगाडि निकै अगाडि छ ।

नेपाल र सिंगापुरले यसअघि टी २० विश्वकप छनोटको एसिया फाइनलमा स्थान बनाइसकेका थिए । तर, अन्तिम टोली टुंगो लागेको थिएन । शुक्रबार चीनलाई १० विकेटले हराएसँगै मलेसिया अघिल्लो चरणमा पुग्न सफल भएको छ ।

Advertisement

थाइल्याण्डको समान ७ अंक भएपनि नेट रन रेटका आधारमा मलेसिया तेस्रो बन्न सफल भएको छ । अब एसिया छनोट ‘ए’बाट आएका यूएई, कतार र कुवेत तथा बीबाट आएका नेपालसहित सिंगापुर र मलेसियाले एसिया फाइनल खेल्नेछन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top