यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री आज न्यूयोर्क जाँदै

४ असोज ८३, आइतबार
Share this
800shares

४ असोज , काठमाण्डौ ।

Advertisement

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालसहितको नेपाली टोली आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै ।

परराष्ट्र मन्त्रालयका अनुसार महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय भेलामा परराष्ट्रमन्त्री खनाल सहभागी हुने ।

Advertisement

भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको मन्त्रालयको भनाइ ।

महासभाका क्रममा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चासोका विषयमा छलफल र विचार आदानप्रदान सहित मन्त्री खनालले नेपालका प्राथमिकता र चासोलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने ।

Advertisement

प्रधानमन्त्री बालेन्द्र साहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने कार्यक्रम ।

प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा १४ जना सदस्य रहनेछन्।

प्रधानमन्त्री शाहले भने संयुक्त राष्ट्रसंघको महासभालाई असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top