कपिलवस्तुको भाइरल डाँडामा पहिरो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

११ असोज ८३, आइतबार
Share this
692shares

११ असोज , काठमाण्डौ ।

Advertisement

लगातारको वर्षाका कारण कपिलवस्तुको भाइरल डाँडानजिक पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध ।

पहिरोका कारण सडकमा माटो तथा ढुंगा खसेपछि दाङ–कपिलवस्तु सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरीको भनाइ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शनिबार राति करिब ८ बजे भाइरल डाँडानजिक पहिरो गएको हो।

लगातार वर्षा भइरहेका बेला सडक माथिबाट माटो र ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध ।

Advertisement

पहिरोका कारण सडकमा सवारीसाधन आवतजावत गर्न नसक्दा यात्रु तथा सवारीसाधन बाटोमै रोकिए ।

पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास जारी ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा चालकलाई सडकमा सावधानी अपनाउन प्रहरीको आग्रह ।

पहिरो पन्छाउने काम पूरा भएपछि मात्र उक्त सडकखण्डमा सवारी आवागमन नियमित हुने ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top