कति छ अमेरिकी डलर र युरोको मूल्य ? भाउ घट्यो

१४ असोज ८३, बुधबार
Share this
698shares

१४ असोज , काठमाण्डौ।

Advertisement

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा कायम भएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा तथा स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३६ पैसा तोकिए ।

Advertisement

अस्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा तथा क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा रहदा सिंगापुर डलरको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ २९ पैसा कायम ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तथा चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा छ भने साउदी रियाल ४०.८२, कतारी रियाल ४२.०५ , यूएई दिराम ४१.७३ , कुवेती दिनार ४९८.१५ र बहराइन दिनार ४०६.५८ रुपैयाँमा कारोबार हुने ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top