१४ असोज , काठमाण्डौ।
अविरल वर्षाका कारण पहिरो तथा सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्गमा सवारी आवागमन आजदेखि सहज बन्दै ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने काम भइरहेको र हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको भन्दै आज दिउँसोदेखि सडक पूर्ण रुपमा संचालन हुने दियो जानकारी ।

प्रशासनका अनुसार थप पहिरो वा अन्य अवरोध नआएमा दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेको प्रशासनको भनाइ ।

जोखिमयुक्त क्षेत्रमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह



