भोटेकोसी बाढी : राष्ट्रियसभाले छुट्टै संसदीय समिति बनाउने

१५ असोज ८३, बिहीबार
Share this
737shares

१५ असोज , काठमाण्डौ ।

Advertisement

भोटेकोसी विपद्सम्बन्धी अनुगमनका लागि प्रतिनिधिसभाले विशेष समिति बनाएको १० दिनपछि राष्ट्रियसभाद्धारा पनि छुट्टै संसदीय समिति बनाउने निर्णय ।

यसअघि संघीय संसद्का संयुक्त समिति बनाउने छलफलले परिणाम नदिएपछि राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरू छुट्टै संसदीय अनुगमन विशेष समिति बनाउने निष्कर्षमा पुगेका उल्लेख ।

Advertisement

बिहीबार राष्ट्रियसभाको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि छुट्टै अनुगमन समिति बनाएर काम गर्ने सहमति भएको सहभागीमध्येका एक संसदीय दलका नेताको जानकारी।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top