बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद

२३ असोज ८३, शुक्रबार
Share this
811shares

२३ असोज , काठमाण्डौ ।

Advertisement

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलोभन्दा बढी सुन बरामद ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीद्वारा विशेष सूचनाका आधारमा सुन बरामद ।

Advertisement

प्रहरीका अनुसार बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा रहेको छ भने १० किलोभन्दा बढी सुन प्रशोधन गर्ने तयारीमा राखिएको अवस्थामा फेला ।

सुन कहाँबाट ल्याइएको हो र यसको कारोबारमा को–को संलग्न छन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ ।

Advertisement

विशेष सूचनाका आधारमा गरिएको अनुसन्धानपछि सुन बरामद गरिएको प्रहरीको भनाइ ।

घटनासँग सम्बन्धित अन्य विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।

उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी बरामद सुन, घटनाको पृष्ठभूमि तथा अनुसन्धानबाट खुलेका विषयमा थप जानकारी दिने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top