सीजेपीको प्रदर्शनअघि दिल्लीमा सुरक्षा कडा

२४ असोज ८३, शनिबार
Share this
763shares

२४ असोज , काठमाण्डौ ।

Advertisement

आज नयाँदिल्लीको जन्तरमन्तर क्षेत्रमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनअघि दिल्ली प्रहरीले जन्तरमन्तर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा ।

भारतीय समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेका तस्बिरमा ठूलो संख्यामा प्रहरी, सुरक्षाकर्मी र प्रहरी भ्यान तैनाथ ।

Advertisement

सीजेपीको नेतृत्वमा हुन लागेको प्रदर्शनका लागि अनुमति नदिइए पनि पार्टीका नेताहरूले जन्तरमन्तर पुग्ने ।

पार्टीका सहसंयोजक आशुतोष रांकाले शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनकारीलाई सम्बोधन गर्दै आफूहरूले इतिहास रच्ने गरे दावी ।

Advertisement

उनी लेखेका छन्, ‘प्रिय कक्रोचहरू ! हामीले अहिलेसम्म तय गरेको लामो यात्रा देखेर मलाई गर्व छ । जे भए पनि हामी इतिहास रच्नेछौँ ।’

प्रदर्शनका क्रममा संविधान हातमा र हृदयमा गान्धीको विचार राख्न आग्रह गर्दै कुनै पनि परिस्थितिमा हिंसामा नउत्रिन उनको अपिल ।

सीजेपीका संस्थापक अभिजीत दीपके, सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक–राजनीतिक अभियन्ता योगेन्द्र यादव, आइसा अध्यक्ष नेहा बोरा र चर्चित युट्युबर ध्रुव राठीले पनि प्रदर्शनमा सहभागी हुने गरीयो दावी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top