सिरहामा हवाई फायरः दुई लागुऔषध कारोबारी पक्राउ

१२ कात्तिक २०८३, बिहीबार
Share this
687shares

१२ कार्तिक,काठमाण्डौ ।

Advertisement

सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले पक्रियो दुई भारतीय लागुऔषध कारोबारी ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाकइल बरामद ।

Advertisement

बिहीबार बिहान गस्ती टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको ब्युरोले दियो जानकारी ।

विस्तृत विवरण आउन बाँकी ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top