अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको घट्यो

२७ कात्तिक २०८३, शुक्रबार
Share this
765shares

२७ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपाल राष्ट्र बैंकले आज शुक्रबार का लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार बिहीबारको तुलनामा अमेरिकी डलरको मूल्य केही बढेको छ भने युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घट्यो ।

आज एक अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ ७८ पैसा कायम ।

Advertisement

त्यस्तै, आज एक युरोको खरिददर १६६ रुपैयाँ ६० पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा तोकिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा कायम ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३५ पैसा तोकिए ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा तोेकिदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २२ रुपैयाँ ६१ पैसा कायम

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top