२ मंसिर, काठमाण्डौ ।
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य लगातार दोस्रो दिन पनि घट्यो ।
निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा छ भने युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा , बेलायती पाउन्ड एकको खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ६९ पैसा तोकियो ।

स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७९ पैसा रहदा अस्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा निर्धारण ।
त्यसैगरी, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ भने साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९४ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा कायम ।
यस्तै, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४० रुपैयाँ ८० पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिददर ४८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ३० पैसा निर्धारण ।
बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३० पैसा तथा ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकको सटही दरमा उल्लेख ।



