चौपायाले बाली खाईदिएको भन्दै बुद्धालाई मलमुत्र खुवाईयो

उदयपुरगढी गाउँपालिका–५ मौवासीकी ७५ वर्षीय बृद्धालाई उनकै छिमेकीले मलमुत्र खुवाएर दुव्र्यबहार गरेका छन् । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

छाडा चौपायाले बाली खाईदिएको विषयमा बढेको विवादमा छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भी राई र छोरा देवबहादुर राईले बृद्धालाई दिसा गर्न लगाई सोही दिसा खान लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललन कुर्मीले बताए ।

एक्लै गुजारा गर्दै आएकी बृद्धालाई राईको परीवारै मिलेर मलमुत्र खुवाएको र कुटपिट समेत गरेको जनाईएको छ ।बृद्धाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने आरौपीलाई पक्राउ गर्न प्रहरी खटाईएको जनाईएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top