×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रियसभा गठनपछि मात्र नयाँ सरकार प्रतिनिधिसभा र राष्ट्रियसभामा एक तिहाई महिला

२७ मंसिर २०७४

राष्ट्रियसभा चुनाव नहुँदासम्म संघीय संसद्ले पुर्णता नपाउने भएको छ ।

संसद्ले पुर्णता नपाई नयाँ सरकार गठन हुन सक्दैन  ।

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ दुईतिहाई जित्ने वामपन्थी  गठबन्धनका नेताले भने पुुस १५ गतेभित्र सरकार गठन गर्ने दावी गर्दै आएका छन् ।
राष्ट्रिसभा गठनपछि मात्रै नयाँ सरकार गठन हुनेछ ।

संविधानले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त रुपलाई संघीय संसद् भनेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुनेछ । जसलाई संघीय संसद् भनिनेछ संविधानको धारा ८३ मा लेखिएको छ ।

संविधानको धारा ८४ ८ मा यस भागमा अन्य कुरा लेखिएको भए पनि संघीय संसद प्र्रतिनिधित्व प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुलसदस्य संख्याको एक तिहाई सदस्य महिला हुनपर्नेछ, भन्ने उल्लेख छ ।

जसअनुसार २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाई अर्थात् १ सय ११ जना महिला सांसद् हुनुपर्छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा एक तिहाई महिला अनिवार्य छ ।, यो खबर आजकोनागरिकमा छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top