कुहिँदै फास्ट ट्रयाकको काठ

८ कात्तिक ७५, शुक्रबार

बारा : निर्माणाधिन निजगढ काठमाडौं फास्ट ट्रयाक (द्रुतमार्ग) का लागि काटिएका ४० हजार क्युफिट काठ कुहिन थालेको छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Advertisement

यो काठ सेनाले ट्रयाक खोल्ने क्रममा काटेर उत्पादन गरी १० महिनाअघि सम्बन्धित सामुदायिक वन र तत्कालिन जिल्ला वन कार्यालयलाई बुझाएको थियो ।

सेनाले रुख काटेर सम्बन्धितलाई हस्तान्तरण गरेको १० महिना बित्दासमेत डिभिजन वन कार्यालयले लिलाम बिक्री आदेश नदिँदा काठ कुहिरहेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top