×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

दुईदर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेवा शुल्क बुझाएनन्,एयर एशियाकाे सबैभन्दा बढी

१२ कार्तिक २०७५

काठमाडौं , कात्तिक १२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेबापत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबाट करोडौ रुपैयाँ शुल्क असुल गर्न बाँकी रहेको छ । विदेशी वायुसेवा कम्पनीले सेवा शुल्क नतिरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले असुल गर्न पहल थालेको छ । नेपालमा उडान गरेका दुई दर्जन वायुसेवा कम्पनीले १५ करोड रुपैयाँ बढी सेवा शुल्क तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

Advertisement

प्राधिकरणले १३ करोड रुपैयाँ शुल्क नतिरी नेपालको उडान बन्द गरेको एयर एशिया लगायत अन्य २ दर्जनभन्दा बढी वायुसेवा कम्पनीसँग बक्यौता उठाउन बाँकी रहेको जानकारी दिएको छ ।दुई साताअघि मलेशियाको विमान कम्पनी एयर एशियाले नेपालमा उडान बन्द गर्ने निर्णय गर्दा विमानस्थल प्रयोग गरेबापतको १३ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

एयर एशियापछि गल्फ एयरले २ करोड रुपैयाँ भन्दा बढी नतिरेको बताइएको छ । एकताका एयर एशियाको बक्यौता रकम ४१ करोड रुपैयाँसम्म पुगेको थियो।गल्फ एयरले ४ वर्षदेखि नेपाल उडान बन्द गरेको छ ।

नेपालमा यसरी सेवा बन्द गर्दै शुल्क नतिर्ने वायुसेवा कम्पनीहरूको संख्या २ दर्जन भन्दा बढी रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । अब बक्यौता रकम उठाउन अन्तर्राष्ट्रिय रूपमै दबाब बढाउन थालिएको बताउँदै उनले भने, “अन्तर्रा्ष्ट्रिय रूपमा केही संस्था छन् जहाँ हामीसँगै आबद्ध छौँ । त्यस्ता संस्थामा हामीले लेखेर पठाएमा उनीहरु तिर्न बाध्य हुनेछन्।“

Advertisement

नियमित उडान गरिरहेका कम्पनीहरूबाट रकम असुल्न समस्या नभए पनि बक्यौता रकम लामो समयसम्म नउठाउँदा समस्या आएको प्राधिकरणको भनाई छ ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले त्रिभुवन विमानस्थल प्रयोग गरेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा शुल्क, नेपाल वायुसेवा निगमलाई ’ग्राउन्ड ह्यान्डलिङ’ शुल्क र नेपाल पर्यटन बोर्डलाई पर्यटन शुल्क बुझाउनुपर्छ । जसबापत सरकारले वर्षमा अर्बौं रुपैयाँ कमाउने गरेको छ । बीबीसी

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top