राखीले भनिन् : तनुश्रीले बलत्कार गरिन्, अब यौनसम्पर्क राख्दिनँ

१२ कात्तिक ७५, मंगलबार

एजेन्सी,कात्तिक १२
बलिउडकी आइटम गर्ल राखी सावन्तले तनुश्री माथीनै अनौठो आरोप लगाएकी छिन् । उनले तनुश्री दत्तामाथीले बलात्कारको आरोप लगाएकी छिन् ।

Advertisement

बेला बेला विभिन्न अभिव्यक्तिको कारण चर्चामा आइरहने राखीले मिडिया सामु आफ्नो पुरानो साथी तनुश्री दत्ताले आफूलाई बारम्बार बलात्कार गरेको आरोप लगाएकी छिन् ।

उनले तनुश्री केटी नभई केटा भएको र सोही कारण कपाल पनि खौरिएको बताएकी छिन् ।

Advertisement

आफू मिल्ने साथी हुँदा तनुश्रीले नशालु पदार्थ खुवाएर आफू माथि बलात्कार गरेका र धूम्रपान समेत खान सिकाएको बताएकी छिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top