×

NEPAL TIMES UPDATES

Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026

नेपाललाई डम्पिङ साइट बन्न दिदैनौँ ः अर्थमन्त्री खतिवडा

१६ कार्तिक २०७५

विराटनगर, कात्तिक १६
अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी बस्तुमा मुलुक आत्मनिर्भर नभएपनि मुलुकलाई भने विश्वको सस्तो बस्तुको डम्पिङ साइट बन्न नदिने बताएका छन ।

मोरङ व्यापार संघको ६३ औ साधारण सभाको शुक्रबार विराटनगरमा उद्घाटन गर्दे मन्त्री खतिवडाले सरकार विश्वको सस्तो बस्तुको डम्पिङ साइटहरुबाट मुलुकलाई बचाउन सचेत रहेको बताए ।

Advertisement
Advertisement

उनले अहिलेको अबस्था सरकार औद्योगिक बस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउन उद्योगी व्यवसायीहरुलाई सुविधा दिन सरकार तयार रहेको जानकारी दिए ।

मन्त्री खतिवडाले उद्योगी व्यवसायीले औद्योगिक बिकासका लागि बिशेष योजना लिएर आएको खण्डमा सरकार सरकारी उद्योगहरु संचालनका लागि दिन समेत तयार रहेकोपनि जानकारी दिए । उनले सरकार कर, भन्सार र राजश्व उठाउने विषयमा मात्रै केन्द्रीत नरहेको बताए ।

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संघीयता कार्यन्वयनमा आएको एकवर्षकै अवधिमा तिव्र आर्थिक बृद्धिदरको हिसाब नमाग्न उद्योगी–व्यवसायीसँग आग्रह गरे ।

Advertisement

उनले तीनै तहका सरकारले औद्योगिक उत्पादन बृद्धि गर्नुपर्दछ भन्ने मान्यता राखेकोले क्रमशः उत्पादनमुखी अर्थतन्त्रको आधार बलियो हुनेमा विश्वास व्यक्त गरे । उद्योगी व्यवसायीले अहिलेको अबस्थामा आफुहरुले भोग्नु परेको समस्याका बारेमा कार्यक्रममा जानकारी गराएका थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top