प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

१६ कात्तिक ७५, शुक्रबार
Share this
700shares

काठमाडौँ,कात्तिक १६
छातीमा समस्या भएर सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। छातिको समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

Advertisement

आराम हुँदै गएपछि ओलीले बिहीबार अस्पतालमै मन्त्रीहरूलाई बोलाएर आवश्यक निर्देशन दिएका थिए। शुक्रबार स्वास्थ्य परीक्षणको रिपोर्ट हेरेर चिकित्सकले डिस्चार्ज गरेकका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली अहिले केहीबेरमै टिचिङ अस्पतालबाट बालुवार फर्किने छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top