ऊर्जामन्त्री एक्कासि अस्पताल भर्ना

ऊर्जामन्त्री एक्कासि अस्पताल भर्ना

काठमाडौं,कात्तिक १७्
छातीमा समस्या भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन एक्कासि अस्पताल भर्ना भएका छन् । मन्त्री पुन शुक्रबार नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

अहिले मन्त्री पुन चिकित्सकहरुको निगरानीमा रहेको जनाइएको छ । मन्त्री पुनको हेरविचारमा अहिले परिवारका सदस्यका अतिरिक्त स्वकीय सचिवालयको टिम खटिरहेको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.