चलचित्र ‘प्रसाद’को ट्रेलर सार्वजनिक,विपिन र नम्रताको सम्बन्धमा भिलेन निश्चल

१६ कात्तिक ७५, शनिबार

काठमाडौँ, कात्तिक १७
आगामी मङ्सिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘प्रसाद’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर शुक्रवार चर्चित रियालिटी शो नेपाल आइडलबाट सार्वजनिक गरिएको थियो ।

चलचित्र निसन्तान दम्पत्तीको कथामा आधारित रहेको छ भने चलचित्र ‘प्रसाद’मा अभिनेताद्धय विपिन कार्की, निश्चल बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

सार्वजनिक ट्रेलरमा विपिन र नम्रता बिचको सम्बन्ध टुटाउन निश्चलको चलखेल देखिन्छ । चलचित्रमा समावेश रहेको ‘लै लै’ बोलको गीत यति बेला चर्चामा छ भने अर्को गीत बनकी चरी पनि सार्वजनिक भइसकेको छ ।

‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका हुन् भने सञ्चारकर्मी सुशील पौडेलले कथा लेखेका हुन् । सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’मा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुषाल र कोसिस क्षेत्रीको सङ्गीत, शिव विकको कोरियोग्राफी, हिमाल केसीको थ्रिल, लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top