×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

मोरङ र सुनसरीबाट नगद सहित ११ जुवाडे पकाउ

१९ कार्तिक २०७५

विराटनगर, कात्तिक १९
सोमवार राती मोरङ र सुनसरी जिल्लाबाट नगद सहित ११ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका–१६ स्थित गोपाल यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा राती २ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नगद २८ हजार ३ सय ५६ रुपैयाँ सहित घर धनी गोपाल यादव, बिराटनगर–१६ बस्ने बर्ष ५४ को सुरेश प्रसाद मण्डल, बर्ष ४० को राज किशोर यादव, बर्ष १८ को सोनु तत्मा, बर्ष ५१ को बिष्णु कुमार अर्जेल, बर्ष २८ को नबिन महतो, बर्ष १८ को रोहित दास र बर्ष ४८ को ज्ञानेन्द्र कार्कीलाई पकाउ गरिको हो ।

Advertisement
Advertisement

२ बुङ तास सहित पक्राउ परेका आठै जनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । त्यसैगरी सुनसरीको ईटहरी उप–महानगरपालिका–२० स्थित कबिता भट्टराईको घरमा जुवा खेलिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा राती सवा १२ बजे इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा सोही स्थान बस्ने बर्ष ३७ को अशोक बस्नेत, बर्ष २८ को महेन्द्र खड्का र बर्ष ४६ को नेत्र बहादुर कार्कीलाई ७ थान कौडा र नगद १५ हजार २५ रुपैयाँ सहित पकाउ गरिको हो ।

Advertisement

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय ईटहरीमा राखिएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top