×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

रोनाल्डोको गोलसँगै रियलले जित्यो क्लब वर्ल्डकप

२ पुष २०७४

२ पुस, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोलको मदतमा रियल मड्रिडले क्लब वर्ल्डकपको उपाधि जितेको छ ।

शनिबार राति अबुधाबीमा भएको खेलमा रियल मड्रिडले ब्राजिलियन फुटबल क्लब ग्रमिओलाई १–० गोल अन्तरले हराएको हो ।

Advertisement
Advertisement

उसका लागि ५३ औं मिनेटमा रोनाल्डोले विजयी गोल गरे । यो जितसँगै रियल मड्रिड लगातार दुईपटक क्लब वर्ल्डकपको उपाधि जित्ने पहिलो टिम बनेको छ ।

साथै बार्सिलोनाको तीन उपाधिसँग बराबरी गरेको छ ।

Advertisement

रियलले २०१७ मा पाँच जितेको छ । च्याम्पियन्स लिग, ला लिगा, यूईएफए सुपर कप, स्पेनिस सुपर कप र अहिले क्लब वर्ल्डकप । सन् २०१६ मा जिनेदान जिदान प्रशिक्षक भएपछि रियलले समग्रमा ८ उपाधि उचालेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top