×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

इन्ट्रर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि गोदावारीलाई

२ पुष २०७४

विराटनगर÷ तेस्रो बिष्णु माझी मेमोरियर इन्ट्रर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि गोदावारी अंग्रेजी वोडिङ स्कुलले जितेको छ । विराटनगरको डिग्री कलेज खेल मैदानमा आयोजना गरिएको प्रतियोगितामा बिनायक बोडिङ स्कुललाई २ रनले पराजित गर्दै गोदावारीले उपाधि जितेको हो ।

Advertisement
Advertisement

पहिले ब्याटिङ गरेको गोदावारीकालागि सिद्धान्त साहको ३१ कृष्ण मण्डलको ३८ रनको मद्धतले १०२ रन बनाएको थियो । २० ओभरको खेलमा १०३ रनको लक्ष्य पछ्याएको विनायकले १७ ओभरमा अलआउट हुदै १०१ रन बनाएको थियो । विनायकलागि आसिस चौधरीले २४ रन, नितेश रायले २३ रनको योगदान गरेका थिए । प्रतियोगितामा प्रेयर अफ द म्यच गोदावारीका कृष्ण मण्डल घोषित भएका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top