×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

सरकार गठन भए लगत्तै भारत भ्रमण गर्न ओलीलाई मोदीको निम्तो

६ पुष २०७४

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकार गठन भए लगत्तै भारत भ्रमण गर्न निम्तो दिएका छन्।

ओलीसँग मोदीले बिहिबार दिउँसो टेलिफोनमा संवाद गरेका थिए। कुराकानीबारे नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले जारी गरेको विज्ञप्तीमा मोदीले वाम गठबन्धनलाई जितका लागि बधाई दिएको उल्लेख छ।

Advertisement
Advertisement

मोदीले तीनै चरणको निर्वाचन सम्पन्न भएकाले नेपाल अब राजनीतिक स्थायीत्व र समृद्धितर्फ लाग्ने विश्वास व्यक्त गरेका थिए।

ओलीले पनि मोदीलाई नेपाल भ्रमणमा आउन निम्तो दिएका छन्। सरकार गठन भए लगत्तै औपचारिक निमन्त्रणा पत्र पठाउने जानकारी ओलीले मोदीलाई गराएका थिए।

Advertisement
Advertisement

ओलीले नेपालको आर्थिक विकासका लागि भारत र चीनसँग सहकार्य गर्ने बताएका थिए। ओलीले मोदीलाई गुजरात प्रान्तको चुनावमा जितका लागि बधाई दिए।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top