सुरुङ खनेरै चीन जोड्ने प्रधानमन्त्रीको घोषणा अलपत्र

चिनियाँ : राजदुतलाई सँगै लिएर प्रधानमन्त्री केपी शर्मा ओली ८ महिनाअघि लामाबगर आउँदा निर्माणधीन लामाबगर तिब्बत सिमाना सडकको स्थलगत अवलोकन गरे ।

निर्माणधीन माथिल्लो तामाकोसी जलविधुत् आयोजनाको बाँधमै पुगेर अवलेकनपछि सडकको महत्वको बारेमा जानकारी लिएलगत्तै ओलीले घोषण गरे, ढुक्क हुनुस्, ६÷७ किलोमिटर सुरुङमार्ग खनेरै भएपछि चाँडै लामाबगरदेखि तिब्बत नाका जेडिन्छ । उनले त्यही बेला भन्न भ्याए यो नाका चीनसँग नाया खोल्ने नाको उच्च प्राथमिकतामा छ ।

प्रधानमन्त्रीले स्थलगत रुपमै पुगेर गरेको घोषणापछि सीमा क्षेत्रका स्थानीदेखि समग्र जिल्लावासी नै हर्षित भए । तर, प्रधानमन्त्रीले घोषणा गरेको सडकको ८ महिनापछि नियमित आईरहेको बजेटसमेत काटेर सडक विभागले निर्माणधीन काम समेत रोक्न निर्देशन दियो ।

Advertisement

विभागको निर्देशनपछि उक्त सडक अहिले अलपत्र पर्ने अवस्थामा रहेको छ ।, यो समाचार आजको कारोवार दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top