×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टी-१० लिगमा सन्दीपको तेस्रो खेल आज

९ मंसिर २०७५

एजेन्सी, मंसिर ९
यूएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम केरला किंग्सले तेस्रो खेल आज राजपुतसँग खेल्दै छ ।

खेल शारजाह क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुका ८ः १५ बाट सुरु हुने छ । राजपुतको कप्तानी न्युजिल्यान्डका पुर्व कप्तान बे्रन्डन मैकुलमले गर्ने छन् । राजपुतमा मैकुलम सहित टीमल मिल्स,रोहन मुुस्तफा, पिटर ट्रेगो जस्ता खेलाडी रहेका छन् ।

Advertisement
Advertisement

पहिलो खेलमा पख्तुन्सबीरुद्ध सन्दीपले २ ओभरमा ३ विकेट लिदैँ म्यान अफ द म्याच भएका थिए भने दोस्रो खेलमा सिन्धिससँग २ ओभरमा १४ रन खर्चेर १ विकेट लिएका थिए ।

Advertisement

पहिलो खेलमा केरला ८ विकेटले विजयी भएको थिया ेभने दोस्रो खेलमा सिन्धिससँग केरला ९ विकेटको फराकिलो हार ब्योहोरेको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top