×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

संघीयताको प्रशासनिक र वित्तिय हिसाबले पुर्णता नपाए नेपाली जनताले फेरी दुःख पाउनेछन् : रक्षामन्त्री पोखरेल

११ मंसिर २०७५

विराटनगर,मंसिर ११

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा मात्र सार्थक बन्न सक्ने बताएका छन् ।

Advertisement
Advertisement

विराटनगरमा बुधवार आयोजना गरिएको लैङ्घिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भुमिका बिषयक दुई दिने कार्याक्रमलाई सम्बोधन गदै रक्षामन्त्री पोख्ररेलले लैङ्घिक हिंसा अन्त्यका लागि कानूनी व्यवस्था निर्माणका लागि रचनात्मक जन दबाबपनि आवश्य रहेको बताए ।

‘हिसांको अंसियार घर भित्र पनि हुन सक्छ’, रक्षामन्त्री पोख्ररेलले भने‘ पिछाडापनको चिन्तनका कारण घर भित्रै हिंसाको रुप देखिने गरेको छ । तसर्थ घर भित्र देखि समाजमा हुने हिंसाको विरुद्ध ठोस योजना बनाएर अघि बढन आवश्यक छ।’

उनले राजनीतिक रुपले मात्र संघीयता घोषणा हुदैमा संघीयताले पुर्ण आकार लिन नसक्ने बताएका छन् । उनले प्रशासनिक र वित्तिय हिसाबले पनि संघीयताले आकार लिन आवश्यक रहेकोमा जोड दिए ।

अहिले राजनितिक रुपमा मात्र संघीयताको घोषणा भएको तर प्रशासनिक र वित्तिय हिसावले संघीयताले पुर्ण आकार लिन नसकेको बताए ।‘हामीले राजनितिक रुपमा मात्र संघीयता घोषणा गरेका छौ,’मन्त्री पोख्ररेलले भने‘संघीयतालाई पुर्ण आकार दिन प्रशासनिक र वित्तिय हिसावलपनि उतिकै आवश्य छ,यदी प्रशासनिक र वित्तिय हिसावले पुर्णता नपाएको खण्डमा नेपाली जनताले फेरी पनि दुःख पाउनबाट कसैले रोक्न सक्दैन ।’

उनले दलहरुले संविधान जारी गर्ने समयमा संक्रमणकाल सकियो भनेर घोषणा गरेको तर जहिलेसम्म कानून् र संरचना निर्माण नभएसम्म संविधानका सुन्दर व्यवस्थाहरु खुट्टा टेकेर हिड्न नसक्ने बताए ।

उनले संविधानको राम्रा पक्षलाई कानुन र संरचनाको अभावमा प्रयोगमा ल्याउन नसकेकाले बर्तमान अबस्थामा मुलुक अप्ठ्यारो स्थिती झल्ने बाध्य भएको जानकारी दिए ।

उनले अहिलेको अप्ठ्यारो अबस्था छ भनेर कोही उम्किने अबस्था नरहेको भन्दै संविधान व्यवस्थालाई पुर्ण कार्यान्वय गर्न आवश्य रहेको बताए ।उनले संविधानको व्यवस्थालाई कार्यान्वयकाका लागि कानून चाडो भन्दा चाँडो निर्माण गर्न आवश्यक रहेको बताए ।

प्रदेश नं एकका मुख्य मन्त्री शेरधन राईले सबै प्रकारको हिंसा अन्त्यका लागि प्रदेश सरकारले कठोर ढंगले कदम चाल्ने प्रतिवद्ध जाहेर गरे ।
उनले लैङ्घिक हिंसा बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्वन गर्न प्रदेश सरकारको संकल्प रहेको जानकारी दिए ।

मुख्यमन्त्री राईले लैङ्घिक हिंसा बिरुद्धको अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका निम्ती स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।

Advertisement

कार्यक्रममा प्रदेश नं एकका सभामुख प्रदीपकुमार भण्डारी,सामाजिक बिकासमन्त्री जीवन घिमिर, र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले लैङ्घिक हिंसा अन्त्यका लागि सचेत भएको बताएका थिए । कार्यक्रममा प्रदेश नं एकका १ सय ३७ स्थानीय तहका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top