×

NEPAL TIMES UPDATES

Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026

उच्च रक्तचापले शरीरको कुन-कुन अंगमा क्षति पुग्छ ?

११ मंसिर २०७५

मंसिर ११ : अहिले कोही खानामा नुन र चिल्लोचाप्लो कम गरिरहेका छन् । कोही नियमित रक्तचाप जाँच गराइरहेका छन् । कोही नियमित व्यायाम गर्न थालेका छन् । कोही तनाव नियन्त्रणको वाहाना खोजिरहेका छन् । कोही सन्तुलित जीवनशैलीमा अभ्यस्त हुँदैछन् । किन ?

किनभने उनीहरुको शरीरले ‘हाइ अलर्ट’ जारी गरिसकेको छ । उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम जस्ता समस्याले ग्रसित बनाउँदैछ ।त्यसमध्ये यहाँ उच्च रक्तचापको चर्चा गरिएको छ ।

उच्च रक्तचापबारे आधारभूत जानकारी सबैलाई छ । उच्च रक्तचाप तनाव, खराब खानपान, जीवनशैली, कुनै गंभिर शारीरिक समस्या र वंशानुगत कारणले लाग्ने गर्छ । उच्च रक्तचाप नियन्त्रण गर्नु भनेको तनावरहित शान्त रहनुका साथै स्वास्थ्य जीवनशैली र खानपान अंगाल्नु पनि हो । औषधीद्वारा पनि यसलाई नियन्त्रण गरिन्छ ।

उच्च रक्तचाप भइसकेको अवस्थामा यसलाई नियन्त्रण गर्नैपर्छ । यदि बेवास्ता गरिएमा त्यसले शरीरका अरु अंगमा क्षति पुर्‍याउँछ ।

मिगौंला फेल हुन सक्छ

किड्नी अर्थाम मिर्गौलाले हाम्रो रगतबाट दुषित पदार्थहरु अर्थात टक्सिनलाई बाहिर निकालिन्छ । उच्च रक्तचापको कारण किड्नीमा दबाब बढ्छ र कैयौं पटक रक्तनली साँघुरो र मोटो हुन्छ । यस बाहेक किड्नीमा रगत छान्ने कोषहरुलाई पनि यसले प्रभावित बनाइदिन्छ ।

जसकारण मानिसको किड्नीले आफ्नो काम ठिकसँग गर्न सक्दैन र रगतमा दुषित पदार्थ जमिरहन्छ । जसले समस्या बढ्दै गएर किड्नी फेल हुने र अन्य रोग लाग्ने खतरा पनि बढ्छ ।

मुटुरोगको खतरा बढ्छ

उच्च रक्तचापको कारण सबैभन्दा धेरै खतरा हाम्रो मुटुलाई हुन्छ । जब मुटुलाई साँघुरो भइसकेको रक्तनलीको कारण पर्याप्त अक्सिजन मिल्दैन त्यसपछि टाउको दुख्न सुरु हुन्छ । मुटुले राम्रोसँग रगत पम्प गर्न सक्दैन ।

त्यस्तै रक्तनली धेरै साँघुरो भएर यदि रगतको बहाव नै रोकियो भने मानिसलाई हार्ट अट्याक पनि हुन सक्छ ।

मस्तिस्कमा असर

कम उमेरको मानिसलाई उच्च रक्तचापको समस्या स्मरणशक्तिको हिसाबले पनि खतरनाक हुन सकछ । उच्च रक्तचापको समस्या भएका मानिसको स्मरणशक्ति गुम्न पनि सक्छ जसलाई डिमेन्सिया भनिन्छ ।

उच्च रक्तचापको कारण समय बित्दै जाँदा रोगीको मस्तिस्कमा रगतको आपूर्ती कम हुन्छ र मानिसको सोच्ने सम्झिने शक्ति घट्दै जान्छ ।

उच्च रक्तचापको कारण हिप्पोकेम्पसमा रगतको सञ्चार ठिक प्रकारले नहुने भएकाले कैयौं ससाना स्ट्रोकको आशंका धेरै हुन्छ । यस कारणले उच्च रक्तचापका बिरामीहरुमा स्मरणशक्तिसँग जोडिएका समस्याहरुको खतरा धेरै हुन्छ ।

आँखा पनि प्रभावित हुन्छ

उच्च ब्लडप्रेसरको समस्याले मानिसको आँखालाई पनि प्रभावित बनाउँछ । उच्च रक्तचापको कारण मानिसको आँखाको ज्योती कम हुँदै जान्छ जसले उनीहरु धमिलो देख्न थाल्छन् । यसैले उच्च रक्तचापको समस्या भएका बिरामीलाई चिकित्सकले आँखाको नियमित जाँच गर्ने सल्लाह दिने गर्छन् ।( अनलाईन खबरबाट)

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top