प्रदेश १ का ५० जनामा कडा किसिमको क्षयरोग

१३ मंसिर ७५, शुक्रबार

विराटनगर, मंसिर १३
आर्थिक बर्ष २०७४÷०७५ प्रदेश १ मा ५० जना क्षयरोगीहरु पत्ता लागेका छन् । क्षयरोग विरुद्ध जागरुक बनाउने हाम्रो भावना, क्षयरोग विनाको संसार देख्ने हाम्रो चाहना भन्ने नाराका साथ विराटनगरमा मनाइएको ६५ औं क्षयरोग नियन्त्रण दिवसका अवसरमा यस्तो जानकारी दिइएको हो ।

नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै क्षयकुष्ठ अधिकृत धु्रव उरावले झापामा १६, सुनसरीमा १३, मोरङमा ५, इलाममा ५, संखुवासभा १,भोजपुर १, उदयपुर ३, पाचथर १, ताप्लेजुङ १, ओखलढुङा ४ जना कडा किसिमको क्षयरोगी पत्ता लागेको बताए ।

एकजना फोक्सोका क्षयरोगीले उपचार नलिएमा १ वर्षमा १० देखि १५ जनासम्मलाई क्षयरोग सार्न सक्ने बताउदै सचेतना आवश्यक रहेकोमा उनले जोड दिए । अहिले पनि हाम्रो समाजमा क्षयरोग भएका बिरामीहरु खुलेर आउन नसकेकाले उपचार गर्न समस्या रहेको उनको भनाइ छ ।

Advertisement

पढेलेखेका शिक्षित परिवारमा पनि यो रोग लुकाउने गरेको पाइएको उनले जानकारी दिए । नेपालमा प्रत्येक वर्ष ४० हजार क्षयरोगीहरु थपिने गरेको तथ्यांक कार्यक्रममा जानकारी दिइएको थियो । यस्तै नेपाल क्षयरोग निवारण संस्था मोरङका अध्यक्ष राजन श्रेष्ठले क्षयरोगीको संख्या प्रत्येक वर्ष वृद्धि भएकाले सबै मिलेर क्षयरोगीको पहिचानमा जोड दिनुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top