माघभित्र द्रुतमार्गको डीपीआर बन्ने, १० हजार ५०० रोपनी जग्गा अधिग्रहण

१४ मंसिर ७५, शुक्रबार

काठमाडौं ,मंसिर १४

Advertisement

द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन डीपीआर माघभित्रै बन्ने भएको छ । कोरियाली सुसुङ कम्पनीले माघभित्रै डीपीआरकाे काम सक्ने भएको हो ।

संसद विकास प्रविधिको बैठकमा नेपाली सेनाको आयोजना प्रमुख योगन्द्र खाँडले द्रुतमार्गको काम धमाधम भैरहेको जानकारी दिए । उनका अनुसार डीपीआर बनाउन असोज १६ गते कोरियाली कम्पनीसँग सम्झौता भएको हो ।

Advertisement

 

कम्पनीले कात्तिक ४ गतेबाट काम शुरु गरिसकेको छ । आयोजनाको अधिग्रहण गर्नुपर्ने १५ हजार २९ रोपनी जमिन मध्ये १० हजार ५ सय रोपनी जमिन अधिग्रहण भैसकेको छ । सेनाले १.३७ किमी सुरुङको सट्टा ६.०७ किमीको ३ सुरुङ बनाउन लागेको छ ।

Advertisement

आयोजनाको प्रगती र भावी कार्ययोजना

(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top