×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

मोड्रिचले जिते ब्यालोन डि’अोर २०१८ उपाधि

१८ मंसिर २०७५

एजेन्सी,मंसिर १८
बालोन डि’ओर २०१८ को अवार्ड क्रोएसिया र रियल मड्रिड स्टार मिडफिल्डर लुका मोड्रिचले जित्न सफल भएका छन् । बार्सिलोनाका अर्जेनटाइन स्ट्राइकर लियोनेल मेसी र युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको १० वर्ष लामो दबदबालाइए तोड्दै उनले बालोन डि’ओर जितेका हुन् ।

क्रोएसियालाई रसिया विश्वकपको फाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेलेका यही वर्ष फिफा वर्ष खेलाडी घोषित मोड्रिचलाई फ्रान्सको चर्चित म्यागेजिनले यो वर्षको बालोन डि’ओरको उपाधि पनि प्रदान गरेको हो ।

Advertisement
Advertisement

३३ वर्षीय मोड्रिच रियल मड्रिडले लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्दा प्ले मेकरको भूमिकामा थिए । उनैको जायुयी प्रदर्शनमा क्रोएसिया विश्वकपको फाइनलसम्म पुगेको थियो ।

यसअघि सन् २००७ मा ब्राजिल र एसिय मिलानका फर्वार्ड काकाले बालोन डि’ओर जितेका थिए । त्यसयता २० वर्षसम्म मेसी–रोनाल्डोले ५–५ पटक यो उपाधि जिते ।

मोड्रिचले बालोन डि’ओर जित्ने क्रममा उनीसँग प्रतिस्पर्धामा रहेका रोनाल्डो दोस्रो र मेसी तेस्रो स्थानमा रहे । एट्लेटिको मड्रिडका एन्टोइन ग्रिजम्यान चौथो र पेरिस सेन्ट जर्मेनका केलियन एम्बाब्पे पाँचौ स्थानमा रहे । दुवैले फ्रान्सका लागि रसिया विश्वकप जित्न सफल भएका थिए ।

फिफा वर्ष खेलाडी मोड्रिचले त्यसअघि रसियामा भएको विश्कप फुटबलकै सर्वोत्कृष्ट खेलाडी हुँदै गोल बल अवार्ड पनि जितेका थिए । ‘यो मेरा लागि अविष्मरणीय र मैले कल्पना पनि नगरेको क्षण हो’, बालोन डि’ओर जितेपछि मोड्रिचले भने, ‘यो अर्वाड जित्नुमा म मेरो टिमका साथीहरुलाई श्रेय दिन चहान्छु ।’

Advertisement

मेसी र रोनाल्डोलाई समकालिन विश्व फुटबलका विशेष खेलाडीको संज्ञा दिँदै मोड्रिचले सन् २०१७÷०१८ को सिजन आफ्नो जीवनका लागि अविस्मरणीय रहेको पनि उल्लेख गरे ।
मोड्रिचसँगै फ्रान्सेली क्लब लियोन र नर्वेकी स्ट्राइकर २३ वर्षीया एडा हेगेर्बर्गले महिलातर्फको बालोन डि’ओर जितेकी छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top