×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पब्लिक फोरमको अध्यक्षमा पुनःढुंगेल

२१ मंसिर २०७५

विराटनगर, मंसिर २१
पब्लिक फोरमको अध्यक्षमा पुनः उत्तम ढुंगेल निर्विरोध निर्वाचित भएका छन् । फोरमको दशाँै बार्षिक साधारणसभाबाट अध्यक्षमा ढुंगेल निर्विरोध निर्वाचित भएका हुन् ।

शुक्रबार भएको भेलाले ११ सदस्यीय नयाँ केन्द्रिय कार्य समिति पनि गठन गरेको छ । नयाँ समितिको उपाध्यक्षमा अमलेश कर्ण, सचिवमा लवकुमार ताम्राकार र सहसचिव सुनिता देवकोटा निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement
Advertisement

त्यस्तै कोषाध्यक्ष चुडादेवी ठकुरी, सदस्यहरुमा दुर्गा सुवदी, मनोजकुमार मिश्र, मुना बोहरा, अप्सरा न्यौपाने खनाल, केदारनाथ ढकाल, बासुदेव नेपाल चयन भएका छन् ।

Advertisement

दशौं बार्षिक साधारणसभामा प्रदेश १ का सामाजिक बिकासमन्त्री जीवन घिमिरे, प्रदेश सभा सदस्य साबित्रा रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top