×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

चिया खेतीका लागि माटो परीक्षण शिविर

११ पुष २०७४

भोजपुर, पुस ११

भोजपुर जिल्लामा चियाखेतीका लागि निःशुल्क माटो परीक्षण शिविर सन्चालन भइरहेको छ । भोजपुरका धेरै ठाउँमा चियाखेतीको प्रशस्त सम्भावना रहेको भएपनि माटोको परीक्षण नहुँदा किसानले खेती गर्न समस्या परेकाले सहज तरिकाले खेती गर्न माटोको परीक्षण शुरु गरिएको हो ।

Advertisement
Advertisement

सोमबारदेखि माटो परीक्षण गर्न थालिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । यसका लागि भोजपुर जिल्लाका किसानले नमुना माटो ल्याएर भोजपुर सदरमुकामको जिल्ला सहकारी संघमा दर्ता गर्न सक्ने आयोजकले जनाएका छन् ।

Advertisement
Advertisement

किसानलाई विभिन्न सञ्चारमाध्यमबाट पनि यसबारे सूचना गरिएको बताउँदै आयोजकले सबैलाई आफ्नो माटो परीक्षण गराउन आग्रहसमेत गरेको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top