×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

इपीएल : विराटनगरको सुखद सुरुवात,ललितपुर ३ विकेटले पराजित

२२ मंसिर २०७५

काठमाडौँ, मंसिर २२
आजबाट काठमाडौँमा सुरु भएको ईपीएलको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्सले ललितपुर पेट्रियट्सलाई ३ विकेटले हराएको छ । कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउदै एक सय चार रन बनाएको थियो । कमजोर सुरुवात गरेको ललितपुरले चार रन हुँदा पहिलो विकेट गुमायो ।

उसका भारतीय खेलाडी रवीकिशन कोल्सावाला मात्र चार रनमा आउट भए । उनलाई करण केसीले पेभेलियन फर्काए । त्यसपछि ललितपुरको स्कोर २१ रन हुँदा दोस्रो विकेट झर्यो । यसपटक गौरव तमोर मात्र चार रनमा आउट भए ।

Advertisement

त्यसपछि उसको ३८ रन हुँदा पवन सराफ ब्यक्तिगत १४ रनमा आउट भएपछि ललितपुरले तेस्रो विकेट गुमायो । त्यसको लगत्तै कुशल भुर्तेल पनि खाता खोल्न नपाउदै आउट भए । जसका कारण ललितपुरले ३९ रनमा चार विकेट गुमायो । ललितपुरको कमजोर पारीलाई सम्हाल्न खोजेको सन्नी पटेलले पाँचौ विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ३४ रनको साझेदारी गरेका थिए ।

तर पटेल १९ रनमा पारसले पेभेलियनको बाटो देखाएपछि ७३ रनमा ललितपुरले पाँचौ विकेट गुमायो । ८८ रन बनाउदा उसले छैटौ विकेट खेर फाल्यो । सन्दिप जोरा मात्र चार रनमा आउट भए । लगत्तै ९७ रनमा ललितपुरले सातौ विकेट गुमायो । योगेन्द्रसिंह कार्कीलाई पारस खड्काले शुन्य रनमा नै आउट गरे ।

ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल अर्धसतक बनाउन बाट मात्र एक रनले चुके ।उनलाई करण केसीले आउट गरे । ज्ञानेन्द्रले तीन चौका र दुई छक्काको मद्दतले ४९ रन बनाएका थिए । बलिङ तर्फ बिराटनगरका करण केसी र रे भान डेल र्मेवीले दुई दुई विकेट लिए ।

करण केसीको विस्फोटक ब्याटिङका कारण १ सय ५ रनको लक्ष्य पक्ष्याएको विराटनगरले एक बल बाँकि हुदा सात विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसले स्कोरबोर्डमा १९ रन बनाउदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए ।

ओपनर अनिलकुमार शाह ११ रनमा आउट भए । त्यसपछि ३२ रन बनाउदा बिराटनगरले दोस्रो विकेट खेर फाल्यो । उसका कप्तान पारस खड्का मात्र दुई रनमा पेभेलियन फर्किए । जसका कारण विराटनगरले ३१ रनमा दुई विकेट गुमायो ।

लगत्तै स्मिथ पटेल पनि मात्र एक रनमा आउट भएपछि विराटनगरले ३४ रनमा तेस्रो विकेट गुमाउन पुग्यो । एकपछि अर्को विकेट गुमाएको विराटनगरले ३४ रनमा नै चौथो विकेट गुमायो । दक्षिण अफ्रिकी खेलाडी रे भान खाता खोल्न नपाउदै रनआउट भए ।

एकपछि अर्को विकेट गुमाएको विराटनगरको मिडिलअडर पुर्ण रुपमा ध्वस्त बन्यो । ५० रन बनाउदा ६ विकेट खेर फालेको विराटनगरले ७३ रन जोड्दा ७ विकेट गुमायो ।

Advertisement

पुछारका खेलाडी करण केसीले विस्फोटक ब्याटिङ गरेपछि विराटनगरले जित निकाल्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोका करणले छक्का प्रहार गर्दै टिमलाई जितलाई सहज बनाए । उनले १९ बलमा एक बलमा एक चौका र ३ छक्का प्रहार गर्दै अविजीत ३६ रन बनाए ।  बलिङ तर्फ ललितपुरका गौरव तमोरले तीन तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top