×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

प्याब्सन मोरङको १४ औँ जिल्ला अधिवेशन सुरु

२२ मंसिर २०७५

विराटनगर,मंसिर २२
प्याब्सन मोरङको १४ औँ  जिल्ला अधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ । कार्यक्रममा एक नम्बर प्रदेशका प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले निजी विद्यालयहरुले प्राविधिक शिक्षामा जोड दिनुपर्नेमा जोड दिए ।

शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै प्रमुख तुम्बाहाङले रोजगारमूलक शिक्षामा ध्यान दिन निजी विद्यालयहरुलाई आग्रहसमेत गरे । कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे, महासचिव राजेन्द्र बानिया, सल्लाहकार टीकाराम पुरी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिघिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement

अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ । कार्यक्रममा मकालु टेलिभिजनका सहसम्पादक मीनकुमार नवोदितसहित ५ जनालाई सम्मान गरिएको छ ।

साहित्य र पत्रकारिता क्षेत्रमा विगत डेढ दशकभन्दा लामो समयदेखि सक्रिय नवोदितलाई एक नम्बर प्रदेशका प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, प्याब्सन मोरङका अध्यक्ष सुनिल पौडेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । त्यस्तै कार्यक्रममा साहित्यकार देवी पन्थी र पत्रकार महेन्द्र विष्टलाई पनि सम्मान गरिएको थियो ।

Advertisement

शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएबापत विराटनगरस्थित सगरमाथा बोर्डिङ स्कुलका सञ्चालक वासुदेव न्यौपाने र कोशी विद्या मन्दिरका सञ्चालक राजेशकुमार दासलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका तुम्बाहाङले सम्मान गरेका थिए । प्याब्सनले अधिवेशनको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top