प्रदेश १ : अलपत्र चक्रपथ

इटहरी : हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी नेपाल (प्रदेश १) का विराटनगर, इटहरी, धरानलगायत ठूला सहरमा चक्रपथ निर्माण योजनाले अझै मूर्त रुप पाउन सकेको छैन।निर्माण थालिएका योजना पनि पूरा हुन नसकी अलपत्र छन्।

विराटनगरमा चक्रपथ निर्माण सुरु भएको दुई दशक भए पनि सम्पन्न भएको छैन। विराटनगर आसपासका क्षेत्रलाई समेत समेट्ने गरी सार्वजनिक निजी साझेदारी अवधारणाअनुरूप निर्माण सुरु गरिएको चक्रपथ सरकारी बेवास्ताले अलपत्र परेको छ।

हरेक वर्ष बजेट भाषणमा अर्थमन्त्रीहरूले विराटनगर चक्रपथ निर्माणलाई प्राथमिकतामा राखे पनि व्यवहारमा त्यसो हुन सकेको छैन। दुई दशकपहिले सरकारले विराटनगर चक्रपथलाई नमुना आयोजनाका रूपमा बनाउने योजना ल्याएको थियो। चक्रपथ आसपास एक सय मिटर जग्गा लिएर प्लानिङ गरी नमुना र व्यवस्थित सहर बसाउने योजना छ।

Advertisement

योजनाअनुसार चक्रपथ आसपास एक सय मिटर जग्गा बेचबिखनमा रोकसमेत लगाइएको छ। तर, सरकारको योजनाअनुसार न त चक्रपथ निर्माण भयो न त बस्ती बसाउने जग्गा नै प्लानिङ गरियो।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top