×

NEPAL TIMES UPDATES

Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन जागरण अभियान

२६ मंसिर २०७५

विराटनगर, मंसिर २६
रतुवामाई नगरपालिकामा स्थानिय तह, सरोकारवाला र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य वीमा सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य वीमा बोर्ड प्रदेश नं १ शाखा कार्यलय विराटनगरले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य विमाको महत्व, प्रभावकारीता र लाभका विषयमा छलफल गरिएको थियो ।

सो अबसरमा रतुवमाई नगरपालिकाका मेयर रविन राईले स्वास्थ्य वीमा सम्बन्धी जानकारी आ–आफ्नो क्षेत्रबाट सवै नगरवासीहरु समक्ष पु¥याउनु पर्ने बताए । उनले नगरमा स्वास्थ्य बीमा लागुभए पछि नगरवासीहरुलाई सहज हुने बताउदै सो कार्यक्रम सफल बनाउन सबैमा अनुरोध गरे ।

Advertisement
Advertisement

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य चन्द्रवीर राईले थोरै शुल्कमा गरिने सवास्थ्य विमाले वर्षभारी ५० हजार रुपैयाँ सम्मको स्वास्थ्य उपचार पाउने भएकाले यथासिघ्र मोरङमा पनि लागु गरिनुपर्ने बताए । कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डका सहजकर्ता खगराज पोखरेलले सहजीकरण गरेका थिए ।

कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, प्रमुख प्रशासकिय अधिकृत मदन घिमिरे, स्वास्थ्य शाखाका संयोजक राजन पोखरेल नगरका राजनैतिक दलका प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिीति भएको थियो ।

हाल सम्म प्रदेश नं. १ का ६ जिल्लामा स्वास्थ्य वीमा कार्यक्रम लागु भइसकेको छ । २ जिल्लामा हुनेक्रममा छ भने अन्य ताप्लेजुङ, तेह्रथुम, उदयपुर, धनकुटा, पाँचथर र ओखलढुंगामा लागुहुन बाँकी छ । प्रदेश नं. १ मा हाल सम्म स्वास्थ्य विमा कार्यक्रम लागु भएका जिल्लामा करिव १५ लाख विमित भएका छन् ।

Advertisement

लागु भएका जिल्लामा विमितको संख्या ५ दशमलव २ प्रतिशत छ । देशभरी स्वास्थ्य वीमा कार्यक्रम लागु भए यता ७ दशमलव ३७ प्रतिशत मात्र स्वास्थ्य वीमा भएको छ । नेपाल सरकारले सन २०२० सम्ममा ५० प्रतिशत र सन् २०३० सम्ममा १०० प्रतिशत स्वास्थ्य वीमा गर्ने लक्ष्य लिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top