×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विधानसभा निर्वाचनको हारले सन् २०१९ मा मोदीलाई लाग्ला झट्का ?

२६ मंसिर २०७५

एजेन्सी, मंसिर २६
पाँच राज्यबाट विधानसभा निर्वाचनको परिणाम आएसँगै भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीको भविष्यबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ । राजनीतिज्ञ, लेखक तथा विश्लेषकहरुले विधानसभाको परिणामलाई सन् २०१९ मा हुने लोकसभा निर्वाचनसँग जोडेर विश्लेषण गरेका छन् ।

इन्डियन एक्सप्रेसले राजस्थान, छत्तीसगढ र मध्य प्रदेशको चुनावी नतिजाजस्तै माहोल रहे लोकसभा निर्वाचनमा भाजपाले ठूलै नोक्सान बेहोर्नुपर्ने भन्दै विश्लेषण छापेको छ । विश्लेषणमा सन् २०१९ मा यी तीन राज्यमा भाजपाले ३१ सिट गुमाउन सक्ने उल्लेख छ । २०१४ मा भएको निर्वाचनमा यी तीन राज्यमा भाजपाले ६५ मध्ये ६२ सिटमा विजय प्राप्त गरेको थियो ।

Advertisement

पछिल्लो निर्वाचनले राजस्थान, छत्तीसगढ र मध्य प्रदेशमा भाजपाको लोकप्रियता कम हुँदै गएको प्रष्ट देखाएको विश्लेषकहरुले बताएका छन् । कतिपयले भने सिटका आधारमा राजस्थान र मध्यप्रदेशमा भाजपाको प्रदर्शन धेरै खराब नरहेको बताएका छन् ।

Advertisement

अमर उजाला नामको अखबारले पनि यस्तै खालको विश्लेषण प्रकाशित गरेको छ । लेखमा पाँच राज्यको ताजा परिणामलाई २०१४ को लोकसभा निर्वाचनसँग दाँज्दै २०१९ मा भाजपाले ४० सिट गुमाउन सक्ने अनुमान गरिएको छ । यी राज्यमा लोकसभाको ८३ सिट छ । भाजपासँग यीमध्ये ६३ सिट छ । विधानसभाजस्तै प्रदर्शन रहने हो भने २०१९ मा भाजपासँग ८३ मध्ये २० सिटमात्रे बच्नेछ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top