×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोनाल्डोको गोलमा युभेन्टस विजयी

१ पुष २०७५

एजेन्सी,पुस १
जरी इटालियन सिरी ‘ए’ फुटबलमा शनिबार राती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्टसले टोरिनोलाई १–० ले पराजित गरेको छ ।

टोरिनोको घरेलु मैदानमा प्रतिस्पर्धात्मक बनेको खेलमा रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । खेलमा विपक्षी गोलरक्षकको गल्तीमा रियलले ७०औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो ।

Advertisement
Advertisement

सिमोन जाजाको ब्याकपासमा अर्मान्डो इजोले छोडेको बलमा टोरिनोका गोलरक्षकले हातले बल समाएपछि रियलले पेनाल्टीको मौका पाएको थियो । जसलाई रोनाल्डोले सदुपयोग गरे । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस १–० ले विजयी हुन सफल भयो ।

Advertisement

जितपछि युभेन्टसले आफ्नो शीर्षता थप पकड बनाएको छ । युभेन्टसको १६ खेलबाट ४६ अंक पुगेको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top