निर्मला बलात्कार–हत्या प्रकरणः सुदीप गिरी नेतृत्वको टोली कञ्चनपुर

काठमाडौँ : कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेकोे छ ।

Advertisement

बलात्कारपछि हत्या घटना अनुसुन्धानका क्रममा प्रहरीले प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन । निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अर्को टोली कञ्चनपुर पुगेको छ ।

सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top